HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्वस्थ महिला, सक्षम महिला
स्वस्थ महिला, सक्षम महिला महिला सशक्तीकरण राज्यको मात्र दायित्व होइन, यो त घरबाटै शुरू हुनुपर्छ। जबसम्म परिवारले नवजात शिशु, विशेष गरी छोरीलाई हृदयबाटै स्वीकार र स्वागत गर्दैन, उसको समग्र विकास हुन सक्दैन।