HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्वास्थ्यमा निजी क्षेत्रको लगानी‚ फाइदा कि बेफाइदा?
स्वास्थ्यमा निजी क्षेत्रको लगानी‚ फाइदा कि बेफाइदा? एकथरी मानिस निजी क्षेत्रको प्रवेशसँगै स्वास्थ्य क्षेत्र विस्तार भई सेवाको पहुँचमा व्यापकता आएको तर्क प्रस्तुत गर्छन्। अर्काथरि‚ स्वास्थ्य सेवा महँगो भएर आम मानिसको पहुँचबाहिर पुग्न थालेको तर्क प्रस्तुत गर्छन्।