HimalKhabar.com :: A Complete Nepali Political News Portal
के दलका घोषणापत्रमा जनताका समस्या समेटिएका छन्?
के दलका घोषणापत्रमा जनताका समस्या समेटिएका छन्? दलहरूलाई आफ्ना घोषणा लागू गर्न आवश्यक तयारी गर्ने समय निर्वाचनपूर्व नै हो, निर्वाचनपछि त घोषणा कार्यान्वयन गरिनुपर्छ।