HimalKhabar.com :: A Complete Nepali Political News Portal
पत्रु खाना ‘राष्ट्रिय खाजा’ होइन रोग हो
पत्रु खाना ‘राष्ट्रिय खाजा’ होइन रोग हो चाउचाउ सबैको प्रिय खाजा बनेको छ भन्दैमा त्यो स्वस्थकर होइन भन्ने कुरा सबैलाई हेक्का हुनुपर्छ। चुरोट र रक्सीमा पनि ‘लोकप्रिय ब्राण्ड’ हरू छन्। तर, स्वस्थकर होइनन्। चाउचाउ पनि त्यस्तै हो।