HimalKhabar.com :: A Complete Nepali Political News Portal
अस्पतालमा भर्ना पाइएको छैन, तर अक्सिजनको मात्रा घट्न थाल्यो भने के गर्ने ?
अस्पतालमा भर्ना पाइएको छैन, तर अक्सिजनको मात्रा घट्न थाल्यो भने के गर्ने ? कोरोना संक्रमण भएर घरमै बसेको अवस्थामा अक्सिजनको मात्रा घट्न थाल्यो भने के गर्ने ? कतिलाई आपत् परेको हुनसक्छ। यस्तो बेला स्टेरोइड औषधि सेवन शुरू गरिहाल्न संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले सुझाव दिएका छन्। उनका अनुसार, यो कोभिड–१९ को सबैभन्दा महत्त्वपूर्ण, प्राणदायी औषधी हो।