HimalKhabar.com :: A Complete Nepali Political News Portal
बालापन बुझौं
बालापन बुझौं बाबुआमाले पर्याप्त समय नदिँदा इन्टरनेटको लतमा फसेर एकलकाँटे बन्दै गएका बालबालिकामा जीवन बुझ्ने र आवेग नियन्त्रण गर्ने क्षमता खस्कँदो छ।