HimalKhabar.com :: A Complete Nepali Political News Portal
सडक बन्यो गाउँ छोडेर शहर पस्ने बाटो
सडक बन्यो गाउँ छोडेर शहर पस्ने बाटो गाउँमा पुगेको सडक बागलुङको काठेखोला गाउँपालिका-३ धम्जाका युवा तथा आर्थिक रुपमा सम्पन्न परिवारका लागि बसाइ सरेर शहर पस्ने बाटो बनेको स्थानीय बासिन्दा सुनाउँछन्।