HimalKhabar.com :: A Complete Nepali Political News Portal
यस्तो थियो ६० वर्षअघिको पोखरा (तस्वीरहरू)
यस्तो थियो ६० वर्षअघिको पोखरा (तस्वीरहरू) पर्यटकीय स्थल पोखरा नेपाल घुम्न आउने हरेक पर्यटक र आन्तरिक पर्यटकहरूको पनि पहिलो रोजाइमा पर्छ। हिमशृंखलाहरूको फेदमा अवस्थित पोखरा कला, संस्कृति र पर्यावरणीय दृष्टिकोणले आज जति रमाइलो छ दशकौं अघि पनि उत्तिकै रमाइलो थियो भन्ने प्रमाण त्यहाँका पुराना तस्वीहरू नै हुन्।