HimalKhabar.com :: A Complete Nepali Political News Portal
विश्वयुद्धमा बगाएको रगतले सार्वभौम बनेको देश
विश्वयुद्धमा बगाएको रगतले सार्वभौम बनेको देश पहिलो विश्वयुद्धमा दुई लाख गोर्खालीले बगाएको रगत र २० हजारले ज्यान गुमाएकाले नै नेपाल सार्वभौम राष्ट्र बनेको हो।