HimalKhabar.com :: A Complete Nepali Political News Portal
पञ्चायती शिक्षाको गैरसरकारी आख्यान
पञ्चायती शिक्षाको गैरसरकारी आख्यान गाउँघरमा शिक्षक बन्न नसकेका/नदिइएकाहरू सत्ताको धरपकडबाट जोगिन शहर घुसे। निजी स्कूल खोल्न पाएपछि तिनीहरूले समाजमा खास गरी वाम विचारधारा प्रवाह गरे।