HimalKhabar.com :: A Complete Nepali Political News Portal
यसरी भयो हिमालयको उत्पत्ति
यसरी भयो हिमालयको उत्पत्ति चार करोड वर्षअघि भारतीय प्रायद्वीप दक्षिणी गोलार्द्धमा अवस्थित र उत्तरतर्फ घस्रने क्रममा थियो। हिन्द महासागरमा पाइएका आग्नेय चट्टान (बसाल्ट) का नमूनाहरूबाट के थाहा लागेको छ भने चार करोड वर्षअघि भारतीय प्रायद्वीप वर्षको २६ सेन्टिमिटरका दरले घस्रिरहेको थियो।