HimalKhabar.com :: A Complete Nepali Political News Portal
कहिले खुल्ला माऱ्योम?
कहिले खुल्ला माऱ्योम? कोभिड महामारी वा एमसीसी जुनसुकै बहाना होस्, चीनले नाका नखोलिदिँदा तिब्बतसँग सामाजिक र व्यापारिक साइनो रहेका डोल्पोहरूको जीविकामै असर पुगेको छ।