HimalKhabar.com :: A Complete Nepali Political News Portal
थारुबारे यथार्थ के ? भ्रम के ?
थारुबारे यथार्थ के ? भ्रम के ? ‘थारुहरू जंगलमा बस्छन्, असभ्य छन्’ अहिले पनि काठमाडौं र शहरका मानिस आफूहरूबारे यस्तै धारणा राख्ने गरेकोमा थारु समुदायको चित्त दुखाई छ । वास्तवमा को हुन् त थारु ? थारुबारे यथार्थ के हो ? भ्रम के हो ?