HimalKhabar.com :: A Complete Nepali Political News Portal
खुम्बु सफा बनाउने ‘फोहोर घर’ 
खुम्बु सफा बनाउने ‘फोहोर घर’  ठाउँ ठाउँमा संकलन घर बनेपछि आरोही र पदयात्रीले जथाभावी फोहोर फाल्ने प्रवृत्ति घटेको छ भने पदमार्ग सफा देखिएको छ।