HimalKhabar.com :: A Complete Nepali Political News Portal
किन भासिँदै छ जोशीमठ?
किन भासिँदै छ जोशीमठ? भारतको उत्तराखण्डस्थित जोशीमठमा अव्यवस्थित निर्माण कार्य, व्यापक सडक विस्तार तथा जलविद्युत् परियोजनाहरू तीव्ररुपमा निर्माण गरिँदा शहरमुनिबाटै जमिन भासिइरहेको छ।