HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्वेच्छाचारी यादव र किचन क्याबिनेटबाट हारेका भट्टराई
स्वेच्छाचारी यादव र किचन क्याबिनेटबाट हारेका भट्टराई जसपाबाट प्रदेश मन्त्री भएकाको स्वकीय सचिव नियुक्त गर्न उपेन्द्रकै हुकुम पर्खनुपर्ने वातावरण बनाइयो। बाबुरामले आफू अध्यक्ष बनेको पार्टीमा श्रीमतीलाई उपाध्यक्ष तथा छोरी र ज्वाइँलाई  केन्द्रीय सदस्य बनाएका छन्।