HimalKhabar.com :: A Complete Nepali Political News Portal
ढोरपाटन आरक्षसँग किन त्रस्त छन् स्थानीय?
ढोरपाटन आरक्षसँग किन त्रस्त छन् स्थानीय? प्राकृतिक स्रोतसाधनमा स्थानीयलाई अग्राधिकार दिने अन्तर्राष्ट्रिय प्रतिबद्धता र संवैधानिक प्रावधान अनुरूप कानून अद्यावधिक नहुँदा आरक्ष र समुदायबीच कलह बढ्दो छ।