HimalKhabar.com :: A Complete Nepali Political News Portal
रुपन्देही-४ बाट लोसपाका सर्वेन्द्रनाथ शुक्ला निर्वाचित
रुपन्देही-४ बाट लोसपाका सर्वेन्द्रनाथ शुक्ला निर्वाचित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले रुपन्देहीबाट प्रतिनिधि सभामा जितको शुरूआत गरेको छ।