HimalKhabar.com :: A Complete Nepali Political News Portal
महीनावारी सास्ती
महीनावारी सास्ती ‘कोटाहालु मङ्गलय’ भनिने महीनावारीका वेला पालना गर्नुपर्ने कठोर नियममा केही खुकुलोपन देखिए पनि श्रीलंकाका साथै बाँकी दक्षिणएशियामा स्वच्छ महीनावारी तथा प्रजनन स्वास्थ्यको क्षेत्रमा धेरै गर्न बाँकी नै छ।