HimalKhabar.com :: A Complete Nepali Political News Portal
लोकरिझ्याइँ विरोधको द्विविधा
लोकरिझ्याइँ विरोधको द्विविधा आफ्नो विरोध हुँदा पनि लोकरिझ्याइँवादी नेताहरू भन्ने गर्छन्, ‘ल हेर त सबै जना म विरुद्ध लागेका छन्, त्यसैले त म जनताको सही प्रतिनिधित्व गर्ने एक मात्र नेता हुँ।’