HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘वह कहाँ जाए जिसे घर ने लूटा’
‘वह कहाँ जाए जिसे घर ने लूटा’ राजपुरमा भेला भएका नेपाल र भारतका गजलकारले मायाप्रेमसँगै अहिलेको समयका जल्दाबल्दा समस्यालाई गजल मार्फत उजागर गरेका छन्।