HimalKhabar.com :: A Complete Nepali Political News Portal
तपाईं कति स्वतन्त्र हुनुहुन्छ?
तपाईं कति स्वतन्त्र हुनुहुन्छ? कस्तो मानिसलाई पूर्ण रूपमा स्वतन्त्र मानिस भन्ने? यस्तै मानिसलाई त होला, जो आफूलाई मन परेका बेलामा, मन परेका ठाउँमा, मन परेको काम गर्न पाउँछ, अथवा उसलाई केही पनि काम नगरौं जस्तो लाग्यो भने, त्यसो गर्न पनि पाउँछ। यस्तो मान्छे संसारमा भेटिँदैन। यस्तो मान्छे संसारमा कहिल्यै हुन पनि सक्दैन।