HimalKhabar.com :: A Complete Nepali Political News Portal
कूटनीतिज्ञ यदुनाथ खनाल भन्थे– राष्ट्रसङ्घमा पाँच राष्ट्र मात्रको भिटो कति प्रजातान्त्रिक?
कूटनीतिज्ञ यदुनाथ खनाल भन्थे– राष्ट्रसङ्घमा पाँच राष्ट्र मात्रको भिटो कति प्रजातान्त्रिक? यदुनाथको विचारमा संयुक्त राष्ट्रसङ्घ शक्तिशाली राष्ट्रहरूका लागि भन्दा पनि साना, कमजोर या कम शक्तिशाली राष्टहरूका लागि बढी आवश्यक छ।