HimalKhabar.com :: A Complete Nepali Political News Portal
मिडियाका अनेक रङ: पेशागत मर्यादा भुल्ने, स्वार्थ बोक्ने
मिडियाका अनेक रङ: पेशागत मर्यादा भुल्ने, स्वार्थ बोक्ने संसारका समुन्नत मुलुकहरूमा मिडियाले राजनीतिक दलहरूबारे थोरै पक्षधरता राख्छ। हामीकहाँ आचारसंहिता र पेशागत मर्यादा भुलेर पत्रकारहरू राजनीतिक दललाई नै बोकिदिन्छन्।