HimalKhabar.com :: A Complete Nepali Political News Portal
किन टल्कन छाड्यो माछापुच्छ्रे हिमाल ?
किन टल्कन छाड्यो माछापुच्छ्रे हिमाल ? त्यसै त लोभलाग्दो पोखरा, त्यसमा पनि खुलेको मौसम।  माछापुच्छ्रे अन्नपूर्ण हिमश्रृङ्खलाले सबैलाई मोहित बनाउँछ। कोरोना जोखिमका कारण पोखराको यो सौन्दर्य हेर्न धेरै देशीविदेशी पर्यटक वञ्चित भएका छन्। यतिबेला हिमालको चमकमा पनि कमी आएको महशुस गरिएको छ।