HimalKhabar.com :: A Complete Nepali Political News Portal
पैसा भरिएको ब्रिफकेस देखाउँदै दलालले भन्यो- ‘सरोगेसीको समाचार नलेख’ सरकार नै दलालको प्रभावमा परेर भाडाको कोखबाट जन्माइएका शिशुको तस्करीकै झल्को दिने धन्दालाई वैधता दिलाउन लागिपरेको थियो।