HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुनसान कोदारी 
सुनसान कोदारी  सधैं गुलजार रहने कोदारी बजारलाई सन् २०१५ को भूकम्प, सन् २०१६ मा भोटेकोशीमा आएको बाढी र त्यसपछि आएको कोरोना महामारीले सुनसान मात्र बनाएको छैन‚ धेरैलाई विस्थापित पनि गरेको रहेछ।