HimalKhabar.com :: A Complete Nepali Political News Portal
बीपी र महेन्द्रले किन बनाए सैन्य ‘कू’ को योजना? [आर्काइभ]
बीपी र महेन्द्रले किन बनाए सैन्य ‘कू’ को योजना? [आर्काइभ] बुबा राजा त्रिभुवनले साली रत्नसँग विवाह गर्न नदिएका कारण युवराज महेन्द्रले बीपीसँग सहयोग मागे। बीपीले युवराजको प्रेमका खातिर राजा विरुद्ध सैन्य ‘कू’ सम्मको योजना बनाए। तर, उनै महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री बीपीलाई ‘कू’ मार्फत गलहत्याए।