HimalKhabar.com :: A Complete Nepali Political News Portal
टिस्टाका बदलिएका कथा
टिस्टाका बदलिएका कथा जुन ठाउँको मान्छेले बिमार हुँदासम्म टिस्टाको भाकल गर्थे। परेवा उडाउँथे। पूजाअर्चना गर्थे। माछा ल्याएर छोड्थे। त्यही ठाउँका मानिसहरूले टिस्टाको रोग कहिले अनुभव गर्ने होला?