HimalKhabar.com :: A Complete Nepali Political News Portal
चैतन्य मिश्रका नजरमा देवेन्द्रराज पाण्डेका पाँच चिनारी
चैतन्य मिश्रका नजरमा देवेन्द्रराज पाण्डेका पाँच चिनारी पक्कै पनि नेपालमा केही निष्ठावान् राजनीतिज्ञ र उच्च प्रशासक छन्। तर ती औंलामा गन्न सकिने जति मात्र छन्। शुद्धता हाम्रोमा दुर्लभ भइसकेको छ। यो अन्धकारमा डा. पाण्डे लामो समयसम्म प्रकाशस्तम्भ बनेर रहनुभएको छ।