HimalKhabar.com :: A Complete Nepali Political News Portal
शोकाकुल प्यालेस्टिनीका तर्फबाट अमेरिकी राष्ट्रपतिलाई एक पत्र
शोकाकुल प्यालेस्टिनीका तर्फबाट अमेरिकी राष्ट्रपतिलाई एक पत्र राष्ट्रपति महोदय, एकै दिनमा मैले गाजामा रहेका मेरा ३६ नातेदार गुमाएँ। म चाहन्छु, तपाईंलाई उनीहरूको नाम थाहा होस्।