HimalKhabar.com :: A Complete Nepali Political News Portal
हेनरी किसिन्जरप्रति जनताको अबिच्युअरी
हेनरी किसिन्जरप्रति जनताको अबिच्युअरी दशकौंसम्म एक चम्किलो रातो घेरा जस्तै गुज्रिएको किसिन्जरको करिअर यात्राले आज हामी हिंडिरहेको मार्गमा ल्याएको हो। त्यो यात्रा भियतनाम र कम्बोडियाको जंगल अनि पर्सियाली खाडीबाट युक्रेनको गतिरोध र गाजाको नैतिक पतनसम्म पुगेको छ।