HimalKhabar.com :: A Complete Nepali Political News Portal
कसका लागि बनाउने केबलकार? आमनागरिकलाई सहजताका लागि ढुवानी र यातायातको साधनका रूपमा प्रयोग गर्नुपर्ने केबलकार नेपालमा भने गलत सरकारी नीतिका कारण व्यापारिक लाभका लागि निर्माण गरिंदै आएको छ।