HimalKhabar.com :: A Complete Nepali Political News Portal
धर्मनिरपेक्षता होइन, धार्मिक स्वतन्त्रता
धर्मनिरपेक्षता होइन, धार्मिक स्वतन्त्रता पन्थनिरपेक्षता भन्नुपर्नेमा ‘रिलिजन’ को गलत अर्थ लगाएर संविधानमा धर्मनिरपेक्षता राखियो। यसको साटो धार्मिक स्वतन्त्रता भनौं या त धर्मको विषयमा मौन बसे पनि पुग्छ।