HimalKhabar.com :: A Complete Nepali Political News Portal
संशाेधन मण्डलमा राष्ट्रपति भ्रमणको अर्थ
संशाेधन मण्डलमा राष्ट्रपति भ्रमणको अर्थ संशाेधन मण्डलका सदस्य महेशराज पन्तको घरमा भएका पुस्तक र अप्रकाशित अभिलेखहरू राज्यका पनि सम्पत्ति हुन्। तिनको संरक्षणमा सरकारले योगदान गर्नुपर्छ। राष्ट्रपति विद्यादेवी भण्डारी पन्तको घर पुगेपछि आशाको झिल्को बलेको छ।