HimalKhabar.com :: A Complete Nepali Political News Portal
तीन सरकारका कर र दलाल अर्थतन्त्रको कुचक्र
तीन सरकारका कर र दलाल अर्थतन्त्रको कुचक्र तीन सरकारका कर अधिकार, साधनस्रोत विनियोजन र कार्यगत जिम्मेवारी बाझिंदा वित्तीयसँगै राजनीतिक र प्रशासनिक सङ्घीयता कमजोर प्रमाणित भएको छ।