HimalKhabar.com :: A Complete Nepali Political News Portal
ठग सहकारीलाई स्थानीय सरकारबाटै संरक्षण र भरथेग
ठग सहकारीलाई स्थानीय सरकारबाटै संरक्षण र भरथेग विपन्न नागरिकको जीवनस्तर उकास्ने अस्त्र मानिएको सहकारी कसरी उनै गरीबको कमाइ लुट्ने साधन बन्दै छ? धरान उपमहानगरभित्र मौलाएको सहकारीको बेहिसाब ठगीसँगै त्यसलाई रोक्ने जिम्मेवारीमा रहेका नियामक र स्थानीय तहका जनप्रतिनिधिकै मिलिभगतले यसको उत्तर दिन्छ।