HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘ज्ञानेन्द्र शाहले डेढ लाख डलरको दरमा गैंडा बेचेका थिए’ त्यो रिपोर्ट आएपछि रेडियो नेपालमा बाक्लै आइजाइ गर्न थालेका तत्कालीन शाही नेपाली सेनाका एक अधिकृतले मलाई सतर्क गराउँदै भने, ‘तपाईंले खतरा लेख्नुभएछ, दरबारमा गम्भीर छलफल हुँदै छ रे!’