HimalKhabar.com :: A Complete Nepali Political News Portal
त्यो फेरीवालाको चटपटे, यो ड्रोनको बर्गर
त्यो फेरीवालाको चटपटे, यो ड्रोनको बर्गर फेरीवालाले कराउँदै झापाको दैलोदैलोमा चटपटे ल्याएको देखेको मान्छे टेक्सासमा ड्रोनले आँगनमा अनेक थरी परिकार पुर्‍याइरहेको देख्दा तीनछक्क परेको छु।