HimalKhabar.com :: A Complete Nepali Political News Portal
सेफ्टी पिन : यौन हिंसा विरुद्ध लड्ने हतियार
सेफ्टी पिन : यौन हिंसा विरुद्ध लड्ने हतियार विभिन्न कपडाका टुक्रा अड्याउन वा लुगा लगाउँदा नमिलेको पाटो मिलाउन उपयोगी सेफ्टी पिन महिलाहरूले पीडक विरुद्ध लड्न पनि प्रयोग गर्दै आएका छन्।