HimalKhabar.com :: A Complete Nepali Political News Portal
श्याम साहको ‘जमीन’
श्याम साहको ‘जमीन’ मधेशभित्रका पनि ओझेल परेका भेगका सामाजिक, सांस्कृतिक, राजनीतिक पाटा र कहरका विभिन्न रूप खुलाएर साहित्य जगत्का लागि मात्र होइन, समाजविज्ञानमा चासो राख्नेका लागि समेत श्यामले अनुसन्धानको नयाँ सन्दर्भ सामग्री थपेका छन्।