HimalKhabar.com :: A Complete Nepali Political News Portal
छानबिन समितिको नियतमै खोट!
छानबिन समितिको नियतमै खोट! अर्थमन्त्री जनार्दन शर्मा प्रकरणको छानबिन गर्न गठित समितिले सत्यतथ्य बाहिर ल्याउनुभन्दा आरोपितलाई चोख्याउन काम मात्र गरेको देखिन्छ।