HimalKhabar.com :: A Complete Nepali Political News Portal
गोर्खाको यथार्थ चित्रण
गोर्खाको यथार्थ चित्रण आम गोर्खाले जस्तो टिमले हामी वीर हौं भनेका छैनन्, बरु गोर्खालीलाई किन वीर भनियो र त्यस्ता विशेषणले लाहुरे जातिलाई के असर पार्छ भनेर मनोवैज्ञानिक विश्लेषण गरेका छन्।