HimalKhabar.com :: A Complete Nepali Political News Portal
बेलायती गाेर्खा सैनिक: अब 'आफ्नो कथा, आफ्नै कलम'
बेलायती गाेर्खा सैनिक: अब 'आफ्नो कथा, आफ्नै कलम' पुराना पुस्ताका बेलायती गोर्खा सैनिकका कथाव्यथा विदेशीहरूले लेखिदिँदा युद्धको अनुभव, बेलायतीहरूले गरेका व्यवहार लगायत धेरै कुरा सग्ला र सम्पूर्ण रूपमा आएनन्। पछिल्लो पुस्ताले भने आफ्नो जीवन्त गाथा आफैंले लेख्न थालेकाे छ।