HimalKhabar.com :: A Complete Nepali Political News Portal
ब्रिक्समा नयाँ सदस्यसँगै भित्रिन सक्छ तनाव
ब्रिक्समा नयाँ सदस्यसँगै भित्रिन सक्छ तनाव पाँचबाट ११ सदस्य राष्ट्रमा विस्तार भएपछि ब्रिक्स ब्लकको आर्थिक र राजनीतिक प्रभाव बढेको छ तर यसले सदस्यहरूबीचमै र पश्चिमा जगत्‌सँग तनाव पनि निम्त्याउन सक्छ।