HimalKhabar.com :: A Complete Nepali Political News Portal
कसरी समस्या बन्दै छ ‘भाषिक रंगभेद’?
कसरी समस्या बन्दै छ ‘भाषिक रंगभेद’? विभिन्न देश र समुदायले प्रयोग गर्ने क्रम बढेसँगै अंग्रेजी भाषा जटिल बन्दै गएको छ। विविधतालाई आत्मसात् गर्नुको साटो हामी आफैं पनि खास किसिमको अंग्रेजीलाई अरू भन्दा माथिल्लो श्रेणीको मान्छौं। यसको मतलब मातृभाषी हुन् वा गैरमातृभाषी, तथाकथित ‘मानक’ भन्दा फरक तरिकाले बोल्ने वक्ताहरू आफ्नो उच्चारण र लवजका कारण आफूलाई कमजोर, सीमान्तकृत र दण्डित महसूस गर्छन्।