HimalKhabar.com :: A Complete Nepali Political News Portal
विरप्पनका बडीगार्ड, जसले लेखे दुई सय प्रेमपत्र
विरप्पनका बडीगार्ड, जसले लेखे दुई सय प्रेमपत्र भारतका चर्चित वनडाँकू विरप्पनका बडिगार्ड अन्बुराज एकदमै कठोर थिए, मर्न-मार्न तयार हुन्थे। जब प्रेममा परे, त्यसपछि भने शान्त मात्रै बनेनन्, प्रकृति र सौन्दर्यको वर्णन गर्दै आफ्नी प्रेमिकालाई दुई सय प्रेमपत्र लेखे।