HimalKhabar.com :: A Complete Nepali Political News Portal
'नेपालमा ८५ प्रतिशत गैरहिन्दू छन्'
'नेपालमा ८५ प्रतिशत गैरहिन्दू छन्' हिन्दू राज्य पक्षधरहरूले आफ्नो काम गरे जस्तै धर्मनिरपेक्षका पक्षधरहरू पनि सजग हुनुपर्छ। जब राज्यले सबै धर्मलाई समान देख्दैन तब हरेकले आफ्नो स्वाभिमान बचाउन कुनै पनि वेला विद्रोह गर्नुपर्ने हुन्छ।