HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘गाउँमा विकास पुर्‍याउने प्रधानमन्त्री’
‘गाउँमा विकास पुर्‍याउने प्रधानमन्त्री’ मनमोहन अधिकारी सरकारको पालामा आएको ‘आफ्नो गाउँ, आफैं बनाऔं’ कार्यक्रम मार्फत त्यसअघि पहुँचवालाको पोल्टामा रहेको विकास बजेट दूरदराज पुग्न थालेको हो।