HimalKhabar.com :: A Complete Nepali Political News Portal
अपराधको संरक्षणले देखाएको नेता–गुन्डा नेक्सस  हाम्रो राजनीतिक प्रणालीले नेता, अपराधी र प्रहरीको नेक्सस जन्माइरहेछ। हिजो कानून कार्यान्वयन गर्ने निकायमा भएका व्यक्तिहरूले आफ्नो काम नगर्दा विगतका गुन्डा नै कानून बनाउने ठाउँमा पुगे।